बिश्ब लाई मानसिक, आर्थिक, सामाजिक र शैक्षिक हरेक क्षेत्रलाई तहश नहश पारेको कोरोना भाईरश मेरो शरिर भित्र पनि पसि छाड्यो !

अमेरिका बाट महेश भट्टराई कोरोना संक्रमित भएको आफ्नो फेसबुक वाल मार्फत जानकारी गराउनु भएको छ उहा लेख्नु हुन्छ : Covid एक अनुभव: बिश्ब लाई मानसिक, आर्थिक, सामाजिक र शैक्षिक हरेक क्षेत्रलाई तहश...

बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्च स्तरिय आयोगको सदस्यमा मनोनित

राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष, राष्ट्र संघिय महिला बिरुद्धको बिभेद निरुपण समितिका उपाध्यक्ष एबं नेपाली महिला अधिकारकर्मी बन्दना राणा महिला अधिकारको लागि गठित अन्तर्राष्ट्रिय उच्च स्तरीय आयोगकी सदस्यमा मनोनित भएकी छिन् ।...

हेर्नुहोस् असोज ५ गते सोमबारको राशिफल : पाथिभरा माताले सबैको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ५ गते सोमबार इश्वी सन २०२० सेप्टेम्बर २१ तारीख अधिक आश्विन शुक्लपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी विशाखा नक्षत्र वैधृति योग भद्रा करण चन्द्रंमा तुला...

पोखरामा प्याराग्लाईडिङमा भारी छुट, नेपालीले पाउन सक्छन् यति धेरै सुबिधा (भिडियो)

सोमबारदेखी पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु हुने भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । कोराना भाईरसको महामारीका कारण मुलुक लकडाउन भएपछि गत चैत्र ११ गते व्यवसायीक उडानहरु बन्द भएको थियो । पछिल्लो समय...

दोषीलाई कानूनी कार्वाही नगरे सडक आन्दोलन : अध्यक्ष लिम्बू (भिडियो)

धरान । छथर गाउँपालिकाका अध्यक्ष सन्तरविर लिम्बूले २२ बर्षीया सोनिहाङ्गमा लिम्बूको रहस्यमय मृत्युको छानविन गरी दोषीलाई कार्वाही नगरे सडक आन्दोलनमा उत्र्ने चेतावनी दिनुभएको छ । अध्यक्ष लिम्बूले श्रद्धाञ्जलीसभामा बोल्दै छथरकी चेली सोनिहाङ्गमाको...

गायक सुरेन्द्र राईको नयाँ गीतमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको रोमान्स

काठमाडौं । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका थिए प्रतिभाशाली गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका छन् । गायक सुरेन्द्र राईको ‘एकान्त मा” एल्बममा समावेस...

सिंगापुरे लाहुरेका कर्तुत यस्तासम्म, अर्का प्रेमी को हुन् ?

धरान | धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह त्या भएको दाबी गर्दै माइती पक्षले थप अ नुसन्धानका लागि कानुनि प्रक्रिया अगाडी बढाई सकेका छन।सुरुमा उनले आ त्मह त्या गरेको...

बहिनि जंगिदै आइन, को को लाइ छोडियो ? अपराधीलाई किन देखाइएन

काठमाडौँ । काठमाडौँमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको हत्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो...

अर्को प्रेमी नाठो को हो त ? हेर्नुहोस लाउरेले किन यस्तो गरे ?

काठमाडौ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय निधन भएको छ । असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएको...

कानुन हातमा लिनु नपरोस भन्दै कुमारले दिए यस्तो चेतावनी/१० भित्रमा कुलमानलाई नियुक्ती दिनु पर्छ (भिडियो सहित्)

धरान । धरान काण्डका विषयमा सामाजिक अभियान्ता कुमार राईले कडा चेतावनी दिएका छन् । सामाजिक सञ्जाल युट्यूवहरुमा विभिन्न विषयहरु सार्वजनिक हुन थालेपछि कडा चेतावनी दिएका हुन् । उनले युट्युबर न्यायधिस बनेको भन्दै...