दशैको गित मात्र नभएर गरिब दुखिलाई समेटिएको एक यर्थात् गित ए दैव
कमला घिमिरे अर्घाखाँची, गुल्मीको इस्मा मा जन्मेका र आफुलाई पित्रि बिढो भनेर चिनाएका उनै अजुन कुर्वर अहिले यो पछिल्लो समय लोकदोरी क्षेत्रबाट धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्दै निकै चर्चामा आएका...