लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ : डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं | लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो | त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो...