घरमा छोराछोरी हराए भनेर रुवाबासी, छोराछोरी लगाएको सिक्रि बेचेर पुल हेर्न १ सय किलोमिटर टाढा पुगे
मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर,...