अमेरिकामा नेपाली युवाहरुले किकस्टार्टरमा निकाले अद्वितीय रंगमंच खेल युब्बल बुर्जा

विजय थापा,डिसी । अमेरिका उच्च अध्ययन गर्न आएका नेपाली बिधार्थी तथा युवाहरुले किकस्टार्टर(अमेरिकी सार्वजनिक लाभ निगम )मा अद्वितीय अन्तर्क्रियात्मक रंगमंच खेल युब्बल बुर्जा निकालेका छन । उनीहरुले विदेशमा नेपाली संस्कृति नबिर्सिउन र...

संझनामा श्रीकृष्ण श्रेष्ठ

नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ६ बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो । बिहे भएको...

प्रकाश सुबेदी विरुद्द उजूरी दिदै यस्तो भनिन पूजाले “ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन ” हेर्नुहोस भिडियो

नायिका पूजा शर्माले चलचित्र कलाकार संघमा संचारकर्मी प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजा उजुरी दिदै गर्दा भावूक भएकी थिइन् । पूजाले भनिन्–‘३ महिना भैसकेको थियो...

कोरोना संक्रमणबारे सबैले बुझ्नै पर्ने पम्प्लेट बनाएको छु | यो पम्प्लेट सबै मित्रहरुले सेयर गर्नुहोला | डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे कोरोना संक्रमणबारे सबैले बुझ्नै पर्ने पम्प्लेट बनाएको छु | यो पम्प्लेट सबै मित्रहरुले सेयर गर्नुहोला | हरेक स्थानीय निकाय तथा संस्थाहरुले यसलाई प्रिन्ट गरेर आम जन समुदायमा पुर्याउनु हुन...

वारंवार ब्युंतिराख्ने वुद्ध जन्मस्थल विवादको समाधान के त?

नेपाल सरकारलाई समस्याको जरो उखेल्ने बाटो देखाउँदा  र बताउँदा पनि  त्यस्मा नलाग्ने, अनि बारंबार निस्कने यस्ता समस्याको बिरोध गर्दै नेपालीहरु कति बस्ने? समस्यालाई स्थायी रुपमा समाधान गर्न नेपाल सरकार अबिलम्ब लाग्नुपर्छ ।...

आफ्नो परिश्रम र क्षमताले कलाकारहरु कलाकार भएको र कसैले महानायिका बनाउन नपर्ने : ऋचा

२५ साउन , काठमाडौं : एक प्रस्तोताले टेलिभिजन कार्यक्रममार्फत कलाकार पूजा शर्मालाई ‘दाह्रा भएकी महानायिका’ भन्दै टिप्पणी गरेपछि कलाकारहरुले विरोध जनाउन थालेका छन् । ‘एउटी अभिनेत्री र त्योभन्दा पहिले एउटा नारीको हैसियतले...

कति चुप रहने ? कति सहने ? अपमानित भएपछि पुजाको आक्रोशपूर्ण स्टाटस

२५ साउन , काठमाडौँ : नायिका पूजा शर्माले शुक्रबार साँझ फेसबुकमा एउटा आक्रोशपूर्ण स्टाटस लेख्दै एक टेलिभिजन कार्यक्रम प्रस्तोताको आलोचना गरेकी छिन् । एक चर्चित चलचित्र पत्रकारको पहिचानबाट चिनिने प्रकाश सुवेदीमाथि आलोचना...

ठीक भयो कोरोना अदुवा चिया र गुर्जाे सेवनले !

काठमाडौँ, जेठ । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु...

“दारा निस्केकी महानायीका” पुजालाई भन्ने पत्रकार प्रकाशलाई केकी अधिकारीको यस्तो कडा चेतावनी (पढ्नैपर्ने)

काठमाडौ । आफुले अन्तरवार्ता दिन बोलाउदा नआएको झोकमा टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रममै नायीका पुजा शर्मालाई अपशब्द प्रयोग गरे । उनले पुजालाई दो दिनकी चाँदनी फीर अँधेरी रात भन्दै तत्कालको चर्चाका...

हेर्नुहोस्घ ट्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?

पाथिभारा पाथिभारा माता ले ले सबैको सबैको कल्याण कल्याण गरुन गरुन२५ साउन , काठमाडौँ । आइतबार सुनको मुल्यमा गिरावट आएको छ । आइतबार सुनको मुल्य तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी...