खुसीको खबर : कोरोना भाइरसको खोप विकासमा अक्सफर्ड विश्वविद्यालयलाई ठूलो सफलता
ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले...