लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन : जनस्वास्थ्यविद् डा.निर्मल अर्याल
बेलायतमा कोरोना भाइरसको सन्त्रास कम हुँदै जाँदा सरकारले लकडाउन खुकुलो बनाउँदै गइरहेको छ । विद्यालयका केही कक्षा, पसलहरु खुल्दैछन् । यस्तो अवस्थामा के के कुरामा ध्यान पुर्याउनु आवश्यक छ भन्ने सेरोफेरोमा रहेर...