प्रधानमन्त्रीज्यू के फरक छ तपाई, मन्त्रीहरु, ज्ञानेन्द्र शाही र भीम उपाध्यायका गल्तिहरुमा ? कानुनका कुन धाराले यो विभेद सुझाएको छ ?
जगन कार्की, बेलायत प्रधानमन्त्रीज्यू संसार कोरोनाको कहरले आक्रांत छ। सबै देशहरू राजनीतिक, व्यक्तिगत र अन्य स्वार्थ त्यागेर राष्ट्र र राष्ट्रिय शक्ति एकताबद्ध गरी स्वास्थ्य, भोकमरी, आर्थिक लगायतको संकटसँग लड्न तयार भएका छन...