साढे ९ करोड राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर फिर्ता गर्यो
काठमाडौं, बैशाख ५ । राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रकम फि,र्ता पठाएको छ । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो । राष्ट्रिय कार्यालयका...