कोरोना भाइरससंग लड्ने सबै भन्दा ठुलो औसधी जनचेतना, ईमान र आत्माबल रहेछ ।
जगन कार्की लन्डन, कोरोना संक्रमण भएका आफन्त साथीहरु ३-४ जना संगको कुरकानीमा सबैले एकै खालको लक्षण खोकी , ज्वरो अनि झाडा-पखाला लागेको सुनाउनु भयो । ज्वरो नियन्त्रण गर्न सिटामोल खाएको स्वास फेर्न...