कोरोना संक्रमणको मानसिक समस्या र समाधान : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ : विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले गर्दा १२ लाख व्यक्ति प्रतक्ष्य प्रभावित भएका छन् भने करोडौं व्यक्तिहरु डर र...

नेपाल भरी बल्यो कोरोना विरुद्ध दियो नेपाल भारत सामाजिक सांस्कृतिक मंच ले गरेके थियो आग्रह

नेपाल भरी आज राती घर घरमा विजुली बत्ति निभाएर दियो, मैनवत्ति वा टर्च बालेर कोरोना विरुद्धको लडाईंमा ऐक्यवद्धता जनाएका छन् ।विराटनगर, जनकपुरधाम, सिरहा ,सप्तरी लगायत नेपाल भरी ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

पोखरामा फेरी ६ बर्षे बालकमाथी कोरोनाको आशंका, मणिपाल अस्तालले फर्कायो, गण्डकीले भर्ना लिन मानेन

ताराखोला गाउँपालिका वडा नं. १ बाग्लुङ का एक बालकले यहि शंकाका भरमा चिसो रातको अधिकांस समय पोखराको खुला आकास मुनि बिताए । उनका आफन्तका अनुसार उनी ६ दिनदेखी बिरामी छन् । गल्कोटको...

शान्ति समाजद्धारा राहत वितरण : सदैव प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको सुरक्षा हुनुपर्ने

प्रेस विज्ञप्ति १.मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले वुटवल ११ स्थित हात्तिसुड सुकुम्बासी टोलका विपन्न परिवारलाई चामल, तेल, नुन, आलु, सोयाविन, साबुन, चाउचाउ, मास्कसहित ५० हजार मुल्यको राहत सामग्री सहयोग गरेको...

नेबिसंघ नेताको अगुवाइमा मलामिको नामको पास बनाई लकडाउनको उल्लंघन !

२०७६ चैत २२ गते, आज बिहान सामाजिक संजालमा एकाएक पोखरा बाट अर्जुनचौपारी सम्म जान चाहानेहरुलाई पृथ्वीचोकबाट ११ बजे बस छुट्दै छ भनेर आरुचौर निवासी पोखरा बस्ने नेबिसङ केन्द्रिय सदस्य भरत पोख्रेलले, जिल्ला...

गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” गीतको भिडियो

काठमाडौँ, नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” गीतको भिडियो युटुवमा सार्वजनिक भए सगँै...

लकडाउनको अभावलाई मध्यनजर गर्दै आँधिखोला पिस युवा क्लब ।

आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै क्लबका अध्यक्ष राज कुमार गुरुङ्गले खाद्यान्न सामाग्रीहरु नुन, दाल र चामल हस्तान्तरण...

लकडाउनमा सार्वजनिक भयो नेपाली कथानक चलचित्र “ लवजोन“ हेर्नुहोस ।

काठमाडौँ : २४ चैत । सामाजिक विषयबस्तुमा रहेर निमार्ण गरिएको नेपाली कथानक चलचित्र “ लवजोन“ युटुब मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी धायलको लेखन तथा निर्देशनमा निमार्ण भएको चलचित्रमा युवा युवती...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् चैत २५ गते मंगलबारको राशिफल

सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं. २०७६ साल चैत २५ गते मंगलबार आजको राशिफल बि.सं.२०७६ साल चैत २५ गते मंगलवार ई. सं. २०२० अप्रिल ७, नेपाल सम्बत ११४० चौलाथ्व चतुर्दशी, परिधावी...

फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ : – हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने | उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने | त्यसपछि ओभानो गरेर...