तनुजा रहस्यमय मृ,त्यु प्रकरणः सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्मको कार्वाहीको माग
मोरङ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्कीको मृ,त्यु रहस्यमय भएको भन्दै पीडित परिवारले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् । मोरङको उर्लाबारी घर भई स्वास्थ्य केन्द्र मोराहाङ्मा कार्यरत...