संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक मात्रै प्रमुख कारण होइन असल मान्छेको मौनता पनि हो ।
जब देखी आफुले आफुलाई बुझ्न थाले त्यसवेला देखि अन्यायको लडाइमा लड्दै आईरहेको छु । हाम्रो समाजमा विद्यमान कुरिती चाहे सामाजिक होस वा जातियताका आधारमा गरिएको थिचोमिचोका विरुद्ध आवाज बुलन्द गर्दै सबै जातको...