कोरोनाको कारण मृत्यु भएमा अब यसरी उठाउने छन शव ! परीवार बाहेक हेर्नै नपाईने demo दृश्य भिडियो सहीत
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कास्कीले कोरोना भाइरसका कारण कुनै व्यक्तिको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न २२ जनाको दस्ता तयार गरेको छ । सुरक्षाका ३ वटै निकायको संलग्नतामा उक्त टोली तयार राखिएको हो...