उपयुक्त मोडेल हो कि हैन हर्ड इम्युनिटी ? : डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ, यदि अधिकांश जनसंख्या कुनै संक्रमणबाट इम्युन ( रोगसंग लड्ने एन्टिबोडी बिकास ) भयो भने बाँकी जनसंख्याले त्यो रोगसँग लड्ने जुन क्षमता प्राप्त गर्छन, त्यसलाई हर्ड इम्युनिटी भनिन्छ...