जिया केसीसँग कहिले विबाह गर्नुहुन्छ भनेर सोध्दा झर्किए भुवन

काठमाडौं । अभिनेता तथा चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो विबाह समयमा भर पर्ने बताएका छन् । केही समय अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने...

हलो जोत्ने जुवाको हल्लुण कपी गरेर फिफाको लोगो बनाएको ओलिको दाबी

नेपाली हल्लुड र fifa 2022 world cup को लोगो मिल्दो जुल्दो रहेको नेपालीहरुको बुझाई छ ! यसो हेर्दा नेपाली छालाको गोरु जोत्नको लागि जुवामा प्रयोग गरिने हल्लुड र fifa world cup ko...

किन अमेरिकी अध्यागमनले गायिका आस्था राउतलाई फिर्ता पठायो नेपाल ?

सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले अनलाइनखबरलाई जानकारी...

म क्रिस्चियन हुँ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ : सांसद विना लामा भन्छिन्

विना लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हुन्। क्रिस्चियन धर्म मान्ने विना नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने मत व्यक्त गर्छिन्। विना २०७४ सालमा धादिङको रूवीभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी व्यक्ति हुन्। यसपटक...

खोसियो सोविता गौतमको कान्छी सांसदको ताज

काठमाडौँ– प्रतिनिधिसभाको २ सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसदको ‘ताज’ राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले पाएकी छिन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट डाँगी सबैभन्दा कम...

श्रीमतीले ढुंगाले हिर्काउँदा युवकको मृत्यु

२९ मंसिर, तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

दीपिकाको ‘बिकिनी रङ’लाई लिएर भारतमा तरंग, नहटाए रिलिज रोक्ने मन्त्रीको चेतावनी

शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ । खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो...

मन्त्री नातालिए हटचिनसद्धारा मेलबर्नमा महिला संघर्ष र सफलता बिषयमा केन्द्रित पुस्तक बिमोचन

मेलबर्नमा मूलत: महिला सशक्तिकरण केन्द्रित हरेक कार्यक्रम फरक, प्रभावकारी र समुदायमा आधारित तवरबाट गर्ने भएका कारण छुट्टै पहिचान कायम गर्न सफल दिदी-बहिनी समाज भिक्टोरियाले नेपालबाट अस्ट्रेलिया आएर भोग्न परेका समस्या, संघर्ष र...

समीक्षा अधिकारी र दश लाखको प्रसंग जोडेर कमला घिमिरेले गाएको लाइभ दोहोरी विवादमा (भिडियो सहित )

दोहोरी गाएर सानो उमेरमै चर्चामा आएकी बाल गायिका हुन् कमला घिमिरे । दोहोरी फर्काउन माहिर धादिङकी घिमिरेले गाएका व्यावसायिक गीतहरू समेत युट्युबमा निकै चर्चित छन् । उनै बाल गायिका घिमिरे यतिबेला एउटा...

सन्दीप प्रकरण : अनुराधा कोइराला विवादको शिखरमा, भारतीय नागरिक भएको खुल्लासा !

सन्दीप लामिछानेलाई फसाएको आरोप लागेकी अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण भेटिएको छ । सामाजिक अभियान्ता तारा बरालसहितको टीमले भारतको आधार कार्ड बोकेकी अनुराधा कोइराला भारतीय नागरिक्ता भएको प्रमाण प्रहरीसमक्ष प्रस्तुत गरेका...