विदेशस्थित नेपालीहरुलाई कोरोनाबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे, अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ | झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ | धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा...