
नगरकोट दोहोरी साँझको २६ औं बार्षिक उत्सब भव्य रूपमा सम्पन्न
नगरकोट दोहोरी साँझको २६ औं बार्षिक उत्सब कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । काठमाण्डौको मुटु मानिने ठमेलस्थित नरसिहंचोकमा अवस्थित रहेको यस दोहोरी साँझले आफ्नो स्थापना बर्षको २५ औं बसन्त पार गर्दै...