लाइभ अन्तरवार्तामै बाबुरामले प्रधानमन्त्रीलाई ‘भष्मासुर’ भनेपछि…

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार नियन्त्रित रेडियो नेपालमा अन्तर्वार्ता दिने क्रममा प्रयोग गरेको एउटा शब्दले बबण्डर भएको छ। रेडियो नेपालबाट सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित अन्तरसम्वाद कार्यक्रममा बोल्दै डा....

कोरोना संक्रमणले यसरी रुप फेर्दैछ, नेपालमा अवस्था झन् फरक : डा. पाण्डे

चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने । त्यो बेला स्वस्थ व्यक्तिले मास्क...

तुला राशिका लागि कुन रंग र कुन बार शुभ ?

युवा ज्योतिषी केशव गौतम तुला भनेको रा, रि, रु, रे, रो, ता, ति, तु, ते अक्षरबाट नाम आउने व्यक्ति भन्ने बुझ्नु पर्छ । तुला राशिका लागि कुन रंग र कुन बार शुभ...

अष्ट्रेलियामा एकैबेतमा २१ वटा कुकुरका छाउरा-छाउरी

अष्ट्रेलियामा एकैबेतमा २१ वटा कुकुरका छाउरा-छाउरी जन्मिएका छन् । हाल सम्मको अष्ट्रेलियाको ईतिहासमै यति धेरै एकै बेतमा जन्माएको यो सर्वाधिक ज्यादा हो । अष्ट्रेलियाको क्विन्सल्याण्ड स्थित एक पशु चिकित्सालयका पशु चिकित्सक प्याट्रीजा...

दुवै पद नछाड्ने ओलीको अडान : ओली–दाहाल वार्ता

काठमाडौँ — नेकपाभित्र शक्ति बाँडफाँडलाई लिएर आन्तरिक रुपमा संवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न नसकिने अडान लिएका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग...

‘१ अर्ब मानिस संक्रमित हुन सक्छन्, ३० लाखको ज्यान जान सक्छ कोरोना भाइरसबाट ’

बीबीसी, इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) नामक एक संस्थाले विश्वका करिब १ अर्ब मानिसमा कोरोना भाइरसको संक्रमण हुन सक्ने चे’तावनी दिएको छ। कमजोर देशलाई तत्काल आवश्यक सहायता नपुगेको खण्डमा यस्तो स्थिति आउन सक्ने...

क्वारेन्टिनमा अ,लपत्र सुत्केरी, भोकै शि,शु – नागरिकको वि,जोग (भिडियोसहित)

पाँचथर । लकडाउनको समयमा काठमाडौंबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुको बि,चल्ली भएको छ। उनीहरुलाई विद्यालयको भवनमा कोचेर राखिएको छ। जिल्लामा निर्माण गरेका क्वारेन्टाइको क्ष,मताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौलाई को,चेर राखिएको...

२२० जना रतुवामाईवासीलाई ५ वटा बसको व्यवस्था गरी काठमाडौंबाट घर फ,काईयो

तेजन खड्का, रतुवामाई । वि,श्वव्यापी महामा,रीका रूपमा फै,लिएको कोरोना भाइरसको स,ङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले काठमाडौंमा अ,लपत्र परेका रतुवामाईवासीलाई नगरपालिकाले घर फर्काएको छ । काठमाडौं रतुवामाइ सेवा समाज काठमाडौं...

अहिले RDT अर्थात र्यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा भाइरस छ कि छैन...

सामाजिक सेवी ज्वाला संग्रौला को जापान बाट अहिले सम्मकै माहान कार्य !

लन्डन : जापानमा बसेर सामाजिक संजाल मार्फत कलम चलाउदै आएकी सामाजिक सेवी ज्वाला संग्रौला आफ्नो फेसबुक वाल मा अहिलेको विश्व व्यापी फैली रहेको कोरोना सम्बन्धित धयानकर्षण गराएकी छन् । उनि आफ्नो फेसबुक...