अन्तरराष्ट्रिय सीमा-नाकाहरु वैशाख ३१ सम्म ब,न्द गरिने

काठमाडौँ । सरकारले कोरोनाभाइरसको सम्भावित जो,खिमबाट बच्न गर्दै आएको ब,न्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २५ गते मध्यरातिसम्म...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको आ,लोचना गर्ने २० जना प,क्राउ

काठमाण्डौं, १५ वैशाख । श,क्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढा,कछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि क,डा का,रबाही गर्ने क,दम चालिरहेको छ । त्यसैका...

आज बि.सं. २०७७ वैशाख १६ गते मंगलबारको राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५  आजको राशिफल बि.सं.२०७७ साल वैशाख १६ गते मंगलवार ई. सं. २०२० अप्रिल२८, नेपाल सम्बत ११४० बछलाथ्व पञ्चमी, परिधावी नामक संवत्सर,...

कर्कट राशिका लागि कुन रंग र कुन बार शुभ ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं. २०७७ साल वैशाख १६ गते मंगलबार आजको राशिफल बि.सं.२०७७ साल वैशाख १६ गते मंगलवार ई. सं. २०२०...

दैनिक हजारौं मजदुर श्रमिकहरुलाई खाना खुवाउदै -गोरखनाथ आश्रम

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानब जिबन अस्तव्यस्त बनिरहेको अबस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी...

क्वारेन्टिनमा अलपत्र सुत्केरी भोकै शिशु

पाँचथर : लकडाउनको समयमा काठमाडौंबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुको बिचल्ली भएको छ। उनीहरुलाई विद्यालयको भवनमा कोचेर राखिएको छ। जिल्लामा निर्माण गरेका क्वारेन्टाइको क्षमताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौलाई कोचेर राखिएको...

आज बि.सं. २०७७ वैशाख १६ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं. २०७७ साल वैशाख १६ गते मंगलबार आजको राशिफल बि.सं.२०७७ साल वैशाख १६ गते मंगलवार ई. सं. २०२०...

बागलुङमा हुलका हुल मान्छे भित्रिए, स्थानीय तहलाई व्यवस्थापनमा चुनौती

तारानाथ आचार्य, बागलुङ : कोरोना भाइरस संक्रमणको त्रासले लकडाउनपछि सुनसान रहेको बागलुङ–पोखरा राजमार्ग शुक्रबार बिहान एकाएक भरिभराउ जस्तै देखियो। खचाखच मान्छे बोकेका सवारीसाधन शुक्रबार बिहान ४ बजेदेखि ७ बजेको बीचमा सडकमा ताँती...

बेलायती प्रधानमन्त्री बोरिसले जिते कोरोना, सोमबारदेखि काममा फर्किँदै

लन्डन । नोभेल कोरोना भाइरसक संक्रमणका कारण तीन सतादेखि कामबाट टाढिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । जोन्सनल सोमबारदेखि लन्डनस्थित प्रधानमन्त्री कार्यालय १० डाउनिङ्‌स्ट्रिटमा फर्किएर नियमित काम...

विश्वभरका नेपालीहरुमा कोरोना संक्रमण साप्ताहिक अपडेट

लण्डन । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार...