औषधिको नामको पछाडी जोडिएको कुराले के संकेत गर्छ ?
वरिष्ठ औषधि विशेषज्ञ रमेश खनाल नेपालीमा चिकित्सकको सल्लाहविना आफूखुशी नै औषधि पसलबाट विभिन्न थरिका औषधि किनेर खाने चलन छ । अर्को कुरा डाक्टरले लेखेको औषधि एउटा हुन्छ, विरामीले अर्कै औषधि खाइरहेका हुन्छन्...