बैशाख १५ देखि लकडाउन के गर्ने ? कसरी खोल्ने ? : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्
नेपालमा कोरोना संक्रमण अन्य देशको तुलनामा निकै कम भएको प्रमुख कारण लकडाउन हो | सरकार र जनताको अनुशाशनको कारण हामी कोरोना संक्रमणको चपेटाबाट बचेका छौं | यो तथ्य हामी सबैले बुझ्नु जरुरी...