सांस्कृतिक संस्थानको साख जोगाउन नयाँ कार्ययोजना

काठमाडौं । सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँयोजना सार्वजनिक गरेका छन् । जमलस्थित संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै अबको !)) दिनभित्र...

कबि राई को भ्यालेन्टाइन गीत मुटुभरी सम्झना

धरान र हंगकंगमा बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारि आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।ू मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको ू...

रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी…’ सार्वजनिक

काठमाडौं, माघ २४ । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी…’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको...

विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत

हास्य कलाकार, अभिनेता, गायक र नृत्याकारको रुपमा प्रस्तुत भईसकेका कलाकार विल्शन बिक्रम राई भिडियो निर्देशकको रुपमा पनि प्रस्तुत भएका छन्। तक्मे बुढाको रुपमा जनमानसमा चर्चा कमाएका विल्सनले गायिका गायिका तारा नुमिहाङ्ग् बान्तावा...

स्वस्थानी ब्रत कथा भाग – ३० सुन्नुहोस् ! स्वस्थानी माताले हामी सबैको रक्षा गरुन्

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।...

छोरीकी अगाडी लाज नमानी भने मदन राईले:मैले हजारौ महिला संग शारीरिक सम्पर्क गरे,बिधार्थीको अगाडी नाङ्गो हिड्छु

मदन राई ‘६७’ कृषिविज्ञका रुपमा प्रतिष्ठित नाम हो । गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल...

तनहुँबाट कास्की छिरेको चितु*वाले बालिकालाई खायो ! जंगलभित्र जाँदा यस्तो देखियो

लेखनाथकाे राजचाैतारामा चितुवाकाे आक्रमणबाट एक बालिकाकाे मृत्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने गएकी थिइन् । टिभी हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्रममा चितुवाकाे आक्रमणबाट...

रबि लामिछानेलाई अस्पताल निर्माणको लागि स्टुडियोमै सहयोग गर्न पुग्दा भाबुक भए(हेर्नुहोस)

रबि लामिछानेले निर्माण गर्न लागेको अस्पतालको लागि सहयोग आउने क्रम बढ्न थालेको छ।देशबिदेशबाट सहयोग आउने क्रम बढ्दै गर्दा एता केहि नेपालीहरुले पनि रविलाई सहयोग गर्न स्टुडियोमै पुगेका छन।स्टुडियोमा पुगेर इजराइल बस्ने नेपालीहरुले...

‘सेन्टी भाइरस’ को अमेरिका राइट्स सबैभन्दा महँगोमा बिक्री

अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को अमेरिकी राइट्स किनेका छन । सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख रायन रेज...

आज माघ २५ गते शनिबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल आजको राशिफल बि.सं. २०७६ साल माघ २५ गते शनिबार ई. सं. २०२० फेब्रुअरी ८, नेपाल सम्बत ११४० सिल्लाथ्व,...