फेसबुकमा चिनेकै भरमा बिश्वास गरी दिदिबहिनीले कसैलाई सुन ,पैसा र इज्जत लिलाम नगर्नुस्!
श्रीमानले खाडीमा ४७ डिग्रीको तातो घाममा पसिना बगाउदै काम गरेको छ यता श्रीमतीको ४ बर्षको जवानी परपुरुषसंग बगेको छ| फेसबुक धेरैका लागी ( फेसन ) बनेको छ । राम्रोसंग प्रयोग गर्न सक्ने...