सरकार , भारतीय ज्याजती र घुसपैठ कहिले सम्म ??
चैत १९ मा भारतीय सुरक्षा बललाई ढुङ्गामुढा गर्दै जबर्जस्ति भारतबाट नेपाल प्रबेश गरेका भनिएका भारतीय मुस्लिम सहित २५ जना पाकिस्तानी , इन्डोनेसियन जमातीहरु जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मुखिया अन्सारीको समन्वयमा भारतीय नाकाबाट...