इन्द्रेणीबाट एकाएक चर्चामा आएकी ८ बर्षीय आयुसाको रबिन संग दोहोरी गाउने पुरा भयो सपना,परे सबै चकित

इन्द्रेणीबाट एकाएक भाइरल भएकी ८ बर्षिय बालिका आयुसा गौयमको अर्को सपना पुरा भएको छ।दोहोरीमा सर्बाधिक रुचाएकि उनि अर्का लाइभ दोहोरीमा सबैले मन पराएका गायक रबिन लामिछाने संग दोहोरी खेलेर आफ्नो ठुलो सपना...

रबि सर को आवाजमा नम्र शैली छ ,घमण्ड छैन । नम्रता वाग्ले

सामाजिक अभियन्ता / पत्रकार नम्रता वाग्लेको आवाज : फेसबुक वाल बाट जस्ताको तस्तै ! MCC को बिरोध गर्दा देशलाई कमजोर बनाउने बाहिरी हस्तछेप लाई बिरोध गरौं भनेर देश ,बिदेश बाट विभिन्न माध्यमले...

23 स्वस्थानी ब्रत कथा अध्याय

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।...

महिनावारी अनियमित हुँदा भविष्यमा पर्ने असर यस्ता छन्, सबैले नछुटाइ हेर्नुहोस्

महिनावारी महिलाका लागि एक प्राकृतिक प्रकृया हो । यो प्रक्रिया महिलासँग मात्रै सम्बन्धित हुन्छ । यदि महिनावारी नभएमा महिला आमा बन्न सक्दिनन् । साधरणतया महिला किशोरावसथा लागे सँगै महिनावारी हुने प्राकृतिक प्रक्रिया...

कुमारले अनुपालाई भगाएपनि सुमित्राको माया मरेको छैन ! एक हप्तामा यस्तो गर्दै छिन् कुमारकी श्रीमतीले

पछिल्लो समय तनहुँ बाइसजागरका नकुल अधिकारीकी श्रीमतीलाई र स्याङ्जाका कुमार कार्कीले भगाएपछि उनकी श्रीमती मिडियामा आएकी छन् । कुमार की श्रमती सुमित्रा कार्कीले आफुले नसोचेको व्यवहार कुमारले गरेको बताएकी छन् । उनले...

आज माघ १९ गते आईतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफलआजको राशिफल बि.सं. २०७६ साल माघ १९ गते आईतबार ई. सं. २०२० फेब्रुअरी २, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन,...

मोबाईलमै प्रमाण बोकेर आईन् कुमार कार्कीकी श्रीमती, १० लाखमै डिभोर्स मागेको खुलासा (भिडियो)

नकुल आधिकारीकी श्रीमती आफ्नो दुई छोरी सहित कुमार कार्कीसंग गएपछि अहिले नकुल अधिकारीमात्र पीडित छैनन् कुमार कार्कीकी श्रीमती चुनीमाया कार्की पनि उस्तै पीडामा छिन् । बिदेश गएको दुई बर्ष हुँदा जम्मा ४...

फ्रान्सको ओभरभिलिय सहरको उप–प्रमुखमा निर्मल अर्यालको उम्मेदवारी

मुना न्यौपाने काठमाडौँ १७ माघ । आगामी मार्च महिनामा हुन लागेको फ्रान्समा निर्वाचनमा नेपाली मुलका निर्मल अर्याल रेभेइए ओबरभिलिए च्भखभष्ििभच ब्गदभचखष्ििष्भचक समुहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च...

“रमाइलो हाम्रो गाउँ “बोलको गीत सार्वजनिक भएको छ

काठमाडौँ । नेपाली सांगीतिक आकाशमा छुट्टै परिचय बनाउन सफल गायक दुर्गा बहादुर कार्कीको बिल्कुलै नयाँ प्रस्तुती मार्मिक लोक गीत “रमाइलो हाम्रो गाउँ “बोलको गीत सार्वजनिक भएको छ ।आफ्नै जन्म भुमिलाई सम्झेर त्यहीँको...

स्वदेशी भुमीमा फर्केको नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको लागी निर्णायक टिमले फिल्म हेर्ने काम सुरु

विभिन्न देशको सफल आयोजना पछि स्वदेशी भुमीमा फर्केको नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको लागी निर्णायक टिमले फिल्म हेर्ने काम सुरु गरेको छ । उत्कृष्ट पाँच मनोनयन छनोटको लागी अवार्डमा सहभागिताको लागी दर्ता...