मदन पुरस्कार विजेता अमर न्यौपानेको सर्ट फिल्म “देशमाथि” सार्वजनिक

स्कटल्याण्ड। मदन पुरस्कार विजेता चर्चित साहित्यकार अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म “देशमाथि” युट्युब च्यानलबाट सार्वजनिक भएको छ। विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने कथा रहेको...

शहरको घरमा थपक्क बसेर के को गनगन ? चुप्प लागेर परिबार संग हाशीखुशी घर बस्यौ ! कि त स्बास्थ्यकर्मिले झै सिधै कोरोना संग लड्न जाऔं !

अमेरिकाबाट स्वास्थ कर्मी महेश भट्टराईले जनचेतनामुलक स्टाटस आफ्नो फेसबुक वालमा शेयर गर्नु भएको छ : घर बन्धक र मानसिक तनाब : कोरोनाको कहरले social distance र home stay संगै सबै जना आत्तिएर,...

भाग्य न्यौपानेको घर जाँदा बुबाको कुराले सबैको मन छोयो , बाल्यकालको अवस्था सुन्दा आँशु आउनेछ( भिडियो सहित)

झापा , दमक । युट्युबका एक चर्चित सेलिब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्यले अन्य धेरै गरीव दुखि नेपालीहरुको पनि भाग्य बनाइदिएका छन् । उनले बनाएका भिडियोहरुलाई लाखौँ दर्शकले युट्युबमा...

सरकार श्रमजीबी पत्रकारलाई पनि राहत देऊ – सुर्य चन्द

काठमाडौँ – संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले गर्दा मानब जिबन अस्त व्यस्त बनेको छ । अर्थतन्त्रलाइ धरासायी बनाएको छ । विश्वभर दैनिक हजारौं मानिसहरुको मृत्यु भईरहेको छ । मानिसहरु घर...

सकारात्मक सोच नै कोरोनाबाट बाँच्ने अचुक उपाय: डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना...

२ एम्बुलेन्स चालक पक्राउ यस्तो देखीयो अस्पताल अनुगमनमा

जिल्ला प्रसासन कार्यलय पोखराले पोखरामा रहेका विभीन्न अस्पतालहरुमा अनुगमनलाई तिब्रता दिएको छ पोखरामा रहेका सबै सरकारी तथा प्राइभेट अस्पतालले कोरोना भाइरस लकडाउनको बेलामा हस्पीटलले के कस्तो तयारी गरेको छ र अन्य रोगको...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् चैत २८ गते शुक्रबारको राशिफल

सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं. २०७६ साल चैत २८ गते शुक्रबार आजको राशिफल बि.सं.२०७६ साल चैत २८ गते शुक्रवार ई. सं. २०२० अप्रिल १०, नेपाल सम्बत ११४० चौलागा तृतीया, परिधावी...

मेरी-बास्सैका राइफले यमराजको भेषमा

बिजय थापा, एक दशक अघि नेपाली चर्चित धारावाहिक टेलि श्रिखला मेरी बास्सैमा निकै चर्चित राईफले फेरी अहिले यमराज र बिर्खेको भुमिकामा प्रस्तुत भएका छन् । ८८४८ पिक्चर्स का शंकर राज वाग्ले (एस.राज)...

बिदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ : अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा...