‘साबुनपानीले हात धुनु नै कोरोनाबाट बच्ने उत्तम उपाय’ : डा. प्रियम्वदा पौड्याल
अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । त्यसैले यहाँ...