चर्चित गायक सुगम पोखरेल र बोबी लिम्बुले स्वरमा रहेको म्युजिक भिडियो ‘भन कुन चाहि खुशी दिउ’ सार्वजनिक

चर्चित गायक सुगम पोखरेल र बोबी लिम्बुले स्वरमा रहेको म्युजिक भिडियो ‘भन कुन चाहि खुशी दिउ’ सार्वजनिक भएको छ । जहाँ मोडल निराजन प्रधान र सृष्टि खड्का फिचर्ड रहेका छन् । सार्वजनिक...

गोरखामा के भयो यस्तो ? १३ बाँदर पोखरीमा कसरी डुबे ! देख्नेले यस्तो भने

गोरखाको गोरखा नगरपालिका वडा नं. ९ मा पोखरीमा डुबेर एक दर्जन भन्दा धेरै पोथि बाँदरहरुले ज्यान गुमाएका छन् । गोरखा नगरपालिकाका प्रत्येक वडाहरुमा एक—एक पानी पोखरी निर्माण गर्ने योजना अनुरुप निर्माण गरिएको...

अध्यक्ष ढकाले दिल्लीका मुख्यमन्त्री केजरीवाल र भाजपाका महामन्त्री राम माधवसँग भेट

फागुन २५ नयाँ दिल्ली । पछिल्लो समय सत्तापक्ष तथा प्रतिपक्षका नेताहरुसँग भेटवार्तालाई तिब्र बनाएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल यतिबेला मित्र राष्ट्र भारतको भ्रमणमा छन् । भारतको सतारुढ दल...

गायीका स्मृति गौतमले सरोज लामिछानेसँग गाइन लामो समय पछि ‘ दुई खोली दोभानमा’ (भिडियो)

काठमाडौं । नेपाली लोक गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका स्मृति गौतम र सरोज लामिछाने फेरी सँगै देखिएका छन् । यसअघि झण्डै ३ वर्षअघि ‘सालको पात हे माया…’ बोलको...

पुरुषोत्तम गैरेको नाचम नाचम लाग्ने भिरमौरी सार्बजनिक ( भिडियो सहित )

लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेको लोक दोहोरी गित भिरमौरी सार्बजनिक भएको छ । बिमल पौडेलको शब्द रहेको गितमा पुरुषोत्तम गैरे र पदमा बस्यालको स्वर तथा गायक गैरेकै संगीत रहेको छ ।...

यिनै हुन् किशोरी जसको हातमा दुर्घटनाबस भैसीलाई लगाउने खोरेतको सुई पर्यो (स्थलगत रिपोर्ट )

केही समय अगाडीबाट सामाजिक संजालमा खोरेतको सुई युवतीको हातमा लगाइयो भन्ने समाचार भाइरल बनिरहेको छ । खोरेत रोगको भ्याक्सिन लगाउने क्रममा एक युवतीको हातमा सूई घोपिन पुगेपछि नवलपुरको देवचुली नगरपालिका वडा १६...

राति सुत्नुअघि जप्नै पर्ने मन्त्र

राति सुत्नुअघि जप्नै पर्नेमन्त्र । जले रक्षतु वाराहः स्थले रक्षतु वामनः । अटव्यां नारसिंहश्च सर्वतःपातु केशवः ।।आध्यात्मवादीकाअनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधिबोतलमाभन्दामनमाहुने गहिरो चिन्तनकाभित्र हुन्छ । आजभोलिको व्यस्तजीवनशैलीमामानिसहरु अनिन्द्राको पीडामा रहेका हुन्छन...

महिलाहरु श्रृंगारका वस्तु बन्न ला,लायि,त नब,नौं : रेखा थापा

काठमाडौं । चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह–महामन्त्री रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं ल,ड्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर...

आज फागुन २६ गते सोमबार को पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

आज श्री शाके १९४१ बि.स.२०७६ साल फागुन २६ गते सोमबार इश्वी सन २०२० मार्च ९ तारीख फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथी पूर्वफाल्गुनी नक्षत्र धृति योग भद्रा,करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्वज योग...

कोरोनाबाट ब च्न सेल्फ क्वारेन्टाइन अपनाऔँ : डा. पाण्डे

काठमाडाैं । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले मौसम परिवर्तनको बेला रुघाखोकी लाग्नु सामान्य रहेको बताएका छन्। ‘रुघाखोकी अरुलाई सर्न नदिन, आफू बिरामी भएको बेला अरुको रोग आफूलाई नसार्न तथा छिटो स्वास्थ्य लाभ गर्न...