कमला घिमिरेको पहिलो गीत रेकर्ड भयो अमृत संग,यस्तो बन्यो गीत!पुरा भयो कमलको सपना

आज अमृत सापकोटा सर र कमल सरगमको पहलमा कमला घिमिरे बहिनीको पहिलो गीत रेकर्ड भयो ‘चिया छानेको’।उनले गाएको उक्त गीत अहिले सामाजिक संजाल टिक टक देखि युटुब सम्म खोजीको सुचिमा छ।उनको गीत...

गायिका कोपिला छिनालको आवाजमा प्रेरणदायी गीत ‘ सच्चा सपुत ’ (भिडियो सहित )

रोशन पोखरेल , काठमाण्डाैं- काक्रेविहार म्युजिक प्रालीको प्रस्तुतीमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ सच्चा सपुत ’को भिडियो सार्वजनिक भएको छ । नेपालको परिवर्तनमा मुख्य भुमिका...

मनिला सोताङ्गको आवाजमा मोडल अनिता बैजु। भिडियो सार्वजनिक

गायिका मनिला सोताङ्गको आवाजमा रहेको गीत “कसको श्राप पर्यो। .” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। पेमा लामाको संगीत र प्रकट पंगेनीको शब्द रहेको गीतमा मोडल अनिता बैजु र नारायण ढुंगेल र...

तङ्ग–इल मो–दो संघ भत्तपुरको नेतृत्वमा रानामगर मार्सल आर्टको विकासमा लाग्ने अठोट

काठमाडौं–राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्य प्रसाद भट्टराई महासचिव बिष्णु...

‘मिस एसईई युनिवर्सल २०१९’मा २० प्रतियोगी

काठमाडौं – ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिस एसईई युनिवर्सल २०१९’का प्रतियोगी अहिले प्रशिक्षणमा छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा शिर्ष उपाधि आफ्नो पक्षमा पार्न उनीहरु केही दिन देखि प्रशिक्षण्मा जुटेका हुन् ।...

समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि मेयरद्वारा दुब्यावहार भिडियो सहित

इटहरी , सुनसरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीद्धारा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि अभद्र ब्यावहार एवम दुब्यावहार गरेका छन । मेयर दारिका द्धारा कर्मचारी कुटिएको समाचार संकलनको लागि प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय...

गायक भुवन प्यासीको लोक आधुनिक र र्याप मिसाउदै “खाँयो बरै भमराले फुलबारिको रस”

राजेन्द्र आचार्य ललितपुर । चर्चीत गायक भुवन प्यासी फरक शैलीको नयाँ गीत लिएर आउन लागेका छन् । गीत र भिडियो एकसाथ सावजनिक गर्ने गरि यतिवेला गीतको छायाकन सिद्धाएका छन् । यतिवेला चर्चाको...

तिमी सुनमा जोखिने मान्छे म सुनपानीले चोखिने मान्छे … ।

जातिय विभेदको प्रेममा आधारित मर्मश्पर्शी गीतको भिडियो छायांकन गरिएको छ । वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले भिडियोको निर्देशन गरेका हुन् । केटा र केटी विचको बालापन आत्मीयता एवं वयस्कमा झाँगिएको प्रेमलाई चित्रण गरि...

‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत

काठमाडौं । बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का...

सिमा रक्षाको लागि छातीमा गोली थाप्न समेत तयार छौ : अभियन्ता देउजा

काठमाडौं- वीर गोर्खाली अभियानले ( ATF) फोर्स आज गठन गरेको छ। रास्ट्र, राष्ट्रियता, श्रीपेच र सनातन धर्म रक्षा गर्न र देशमा भइपरी आएको अबस्थामा बलिदान दिन समेत पछिनहटी अगाडी बढ्न एटिफ फोर्स...