चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा

काठमाडौं, चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा सिनेमाघरमा आउँने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२...

चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न

नेपालबाट बाहिर बिभिन्न देशहरुमा छरिएर रहेका चितवनेहरुको साझा सस्था चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम सनिवारका दिन रत्ननगर नगरपालिका ७ मा रहेको रमाइलो डाडा स्थित...

बिष्णु माझी अन्यायमा परेकी छु निशाव चाँहीयो मलाई भन्दै गीत गायिन हेर्नुहोस्

चर्चित गायिका बिष्णु माझी अन्यायमा परेकी छु निशाव चाँहीयो मलाई भन्दै गीत गायकी छन जस्मा पुरुष आवाजमा गायक तथा सर्जक राजेन्द्र कंडेलले साथ् दिएका छन । चर्चित सर्जक गणेश अधिकारीले लय सिर्जना...

राजेश हमाललाइ पहिलोपटक लोक गीत खेलाउने गायक बिरही कार्की मिडियामा,अन्तिम अबस्थामा पनि आमाको मुख हेर्न पाईन भन्दै भाबुक भए

नेपाली गीत संगीतमा लामो योगदान दिने कलाकारहरु पछिल्लो समय भेट्न निकै मुस्किल छ।अधिकांश गायक गायिकाहरु यतिबेला अमेरिका,अष्ट्रेलिया जस्ता बिकसित देशमा रोजगारी र परिवार पाल्नकै लागि उडीरहेका छन।संगीतको अबस्था यस्तै छ उपलब्धि छैन...

तत्काल सभामुख चयनको सम्भावना छैन :गुरुङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन् । प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वोच्च...

घन्टीको मूल्य : बाल लधु कथा

कल्पना पौडेल, हरिप्रसाद एक किसानको छोरा थियो प्रसस्त खेतीपाती भएकोले माटो मोलिलो बनाउनुपर्ने र दुध बिक्रिबाट आम्दानीको स्रोत बलियो बनाउने उदेश्यले भैसीहरु पनि पालेका थिए परिबारका अन्य सदस्यहरु खेतीपातीमा काम गर्थे भने...

गायिका शान्ति श्री परियार राजु परियारको आवजामा “नबोलाउ है ” (भिडियो सहित)

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नबोलाउ है ” गीतको भिडियो बजारमा आएको छ ।...

गायिका टिका सानुको आवाजमा “चोखो माया ” भिडियो सहित ।

काठमाडौं कार्तिक ४ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड ७ रम्फै गुल्मीका नव उदयिमान गायक...

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ फिल्म दर्ता प्रक्रिया सुरु

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो । आयोजक संस्थाले...

चलचित्र कलाकार संघ द्वारा उपराष्ट्रपति श्री नन्द बहादुर पुन संग भेट

काठमाडौँ : नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुन “पासाङ्ग”संग उँहाकोनै कार्यकक्षमा भेटघाट तथा आउदै गरेको शुभदिपावली, छठ पर्ब र नेपाल सम्बत ११४० को...