पानको पातका गायक बम बहादुर कार्कीको आफु भन्दा ८ बर्षिय कान्छीसंग अन्तरजातीय बिहे,१० बर्ष सम्म ससुराली जान पाएनन्
‘पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालल’साहेद यो गीत न सुन्ने कमै हुनुहुन्छ नेपालीहरु यही गीतका गायक बम बहादुर कार्कीको लाखौ नेपालीले खोजि गरिरहेका थिए।उक्त चाहनालाई कमल सरगमले पुरा गरेका...