आजको राशिफल वि.सं. २०७६ भदौ २२ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) – ९८४२२१९७३५ दैनिक राशिफल वि.सं. २०७६ भदौ २२ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख, भाद्र शुक्ल पक्ष दशमी तिथी। मूल नक्षत्र...

दोहोरी खेलेर भाइरल भएकी ११ बर्षीय कमलाले पाईन नसोचेको सहयोग,धमलाको श्रीमती एलिजाले १२ सम्म सित्तैमा पढाउने

मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ।उनले गाएको सबै गीतहरु भाइरल भए संगै उनि यो बेला...

चर्चित गायक चोलेन्द्र पौडेलको दोहोरी गीत नैना रेशम बजारमा (भिडियो)

नेपाली लोक क्षेत्रका लोकप्रिय युवा सर्जक तथा गायक चोलेन्द्र पौडेलले पार्वती गुरुङसँगको सहकार्यमा नयाँ गीत नैना रेशम बजारमा ल्याएका छन्् । रामजी खाँडको दमदार अभिनय रहेको उक्त गीतको निर्देशन चर्चित निर्देशक प्रकाश...

युनिसेफ द्वारा नेपाली मूलकी कन्चन अमात्य ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त

विजय थापा। डिसी । युनिसेफले नेपाली मूलकी कन्चन अमात्यलाई ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त गरेको छ । नेपाली यूवा अमात्यलाई युनिसेफ कि कार्यकारी निर्देशक हेनरिटा एच फोरले बिश्व पिढी असीमित समिति...

विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

काठमाडौं, गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो। गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि...

गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक

गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक भएको छ । उक्त भिडियोमा रिमा बिश्वकर्माले अभिनय गरेकी छिन् । गायक तथा संगीतकार हरिश माथेमाले यसमा संगीत दिएका छन् भने सेप्टेम्बर ६ ,२०१९ का दिन...

लोक गायक मौसम गुरुङले गाएको गीतले रूहायो सारा दुनियालाई

कमल सरगम-नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक मौसम गुरुङ र गायिका धन माया मगरको सुमधुर आवाजमा सुसजित बिरेन्द्र कुमार थापाको लोकदोहोरी गीत ‘बर्ष आँसुको’बजारमा आएको छ।नेपाली लोक संगीतमा मौसम गुरुङले गाएका अधिकांश...

भएको एउटा छोराको पनि बिदेशमै ज्यान गएपछि एता आमाको रुवाबासी(हेर्नुहोस)

वास्तविक घटनामा आधारित लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ । नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २...

परदेशीको कथामा बिष्णु खत्रीले बनाए सबैलाई रूहाउने दशैं गीत

कमल सरगम -नेपाली लोक संगीतका एक सदबाहर गायक बिष्णु खत्रीको फेरी अर्को मार्मिक गीत बजारमा आएको छ।दशैं पर्व आउने बितिकै बिष्णु खत्रीको खोजि हुने प्रचलन नै छ उहाले सृजना गर्ने गीतहरु सबै...

नेपाली क्रिकेट खेललाइ विश्व सामु उत्कृष्ट बनाउछु – बाल खेलाडी आर्यन जंग क्षेत्रि

काठमाडौँ : नाइटिङ्गेल बिद्यालय कक्षा ९ मा अध्यनरतमा १२ बर्षीय बाल खेलाडी आर्यन जंग क्षेत्रि नेपाली क्रिकेट खेलप्रेमीहरुको लागि नौलो नाम होइन । २०६४ सालमा ललितपुर धोबिघाटमा जन्मेका उनि बिगत ५ बर्ष...