रविको नागरिकताबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढायो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवार बनेको भन्दै...