नेपाली चलचित्र को ‘यो माया कस्तो माया’ को ‘हुन्न है’ सार्वजनिक

चलचित्र ‘यो माया कस्तो माया’को ‘हुन्न है’ बोलको गीत सार्वजनीक गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । किशान पोखरेलको निर्देशनमा तयार चलचित्र ‘यो माया कस्तो...

भारतीय गाडी नाकामै जलाउँने चेतावनी

नेपालको मौलीक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारीक निति तथा कार्यक्रम र सरकार सँगको माग पत्र सार्वजनिक गरेको छ । करिब भुमिगत शैलिमा आफ्नो राजनितिक...

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ९ द नेक्स्ट ० र सृष्टि खड्का फिचर्ड छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको...

केवलकारका संचालक गुरुङको दादागिरी विरुद्ध सर्वाेच्चको स्टे अर्डर

उत्तम पौडेल , पोखरा पोखरामा निर्माणाधीन अन्नपूर्ण केवलकार प्रालिले निजी जग्गामा आफुखुशी स्टेसन खडा गरेपछि पीडितहरु न्याय माग्दै सर्वाेच्च अदालत पुगेका छन् । करिब डेढ वर्षदेखि निर्माणाधीन पोखराको सेदीदेखि सराङकोट जोड्ने साढे...

उषा मलाहा र सुसन साम्साेहाङ लिम्बुको ‘झापाको सुपारी’मा अन्जली अधिकारिको ठुम्का (भिडियोसहित)

काठमाडौं : पछील्लो समयकी चर्चित गायिका उषा मलाहा र गायक सुसन साम्साेहाङ लिम्बुको स्वरमा रहेको गीत ‘झापाको सुपारी’को भिडियो सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत रहेको...

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” भिडियो सहित

आर पोखरेल , काठमान्डौँ । राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको...

”विछोडको घाउ ” गायिका पुर्णकला विसीको आवाजमा सार्वजनिक

रोशन पोखरेल , काठमान्डौँ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ”विछोडको घाउ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।...

मुख्य मन्त्रि शेरधन राई द्वारा नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन

देशलाई यहाँहरु जस्ता प्राविधिक जनशक्ति र योजनाकारहरुको खाचो :शेरधन राई विजय थापा ,बाल्टिमोर । बाल्टिमोरमा जुलाई ५ -७ सम्म संचालनमा रहेको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का माननीय...

अछामका महिलालाई सेनिटरी प्याड उत्पादन तालिम

जगत विष्ट २२ असार विनायक (अछाम)। अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम आइतबारदेखि सुरु...

प्रोफेसर सुबेदिलाई कानूनको उच्चतम डिग्री

माधव कौशिक-लण्डन। प्रोफेसर सूर्य सुवेदी (क्यूसी, ओबीई) लाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नागरिक कानुन (सिविल ल) को उच्च उपाधि डाक्टर को डिग्री (डीसीएल) बाट सम्मानित गरेको छ। डीसीएल उपाधि असाधारण ज्ञान र विशिष्ट...