आफ्नै छोरीले प्रेमीसँग मिलेर आमालाई सिध्याईन,गाउँले हरुले अघिल्लो दिननै थाह पाएका रहेछन (हेरौ)
भनिन्छ, ‘सन्तान कुसन्तान हुन सक्छन्, आमा कदापि कुमाता हुन्नन्।’यही उक्तिलाई पुष्टि गर्नेगरी घटना भयो, भक्तपुरको चाँगुनारायणमा। असार १५ का दिन धेरैलाई धान रोप्ने चटारो थियो। ६१ वर्षीया सावित्री भट्टराई भने गृहणीको रुपमा...