आफु भन्दा ७ बर्षे जेठोसंग बिहे गरेर मिडियादेखि टाढा रहेकी गायिका जानकी मगर मिडियामा:श्रीमान भन्छन शंकालु श्रीमती परिछे
लोकप्रिय लोक गायिका जानकी तारामी मगर पहिलोपटक परिवार सहित मिडियामा आएकी छिन।उनले कुनै समय निकै चर्चित चर्चित दोहोरी गीतहरु गाएर दर्शकको मन जितेकी थिईन।केहि बर्ष अगाडी बिबाह गरेपछि उनि बिचमा हराईन।सबैको प्रश्न...