कविता – प्रदूषणका कुहिएका चल्लाहरू ।
कविता – प्रदूषणका कुहिएका चल्लाहरू । जेठोदाइ आउँदा कूचो लगायौ तिमीले तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले । नाराउखान र हावाहुरीको भुँवरी चलायौ तिमीले पलाएका समृद्धिका पखेटाहरू पनि सबैसबै भाँच्यौ...