भष्ट्रचार , ठग र कामचोर कर्मचारीको सिधा पदार्फास काठमाडौमा –रबि ,पोखरामा अपिल, झापामा खगेन्द्र (भिडियो भिडियो सहित)

काठमाडौं , नेपाली पत्रकारितामा पछिल्लो समय चर्चाको चर्चामा रहेका छन् पत्रकार रवि लामिछाने । न्यूज २४ मा कार्यक्रम सिधा कुरा जनता सँगले उनको उचाई माथि पुराएको छ । जनता सँग सिधा सम्पर्क,...

सरकार अब बिजय लामालाई टुँडिखेलमा झुण्डाएर मारिदिउँ भन्दै मिडियामा आए दिल निशानी मगर (हेर्नुहोस कुराकानी)

नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरेको हो ।...

पथरी काण्ड भन्दा खतरा काभ्रे सरिता काण्ड:श्रीमानको तस्बिर बाहिरियो,अन्तत आफ्नै दाईले हत्याराहरुको गरे पर्दाफास

काभ्रे हत्याकाण्डको पछिल्लो अपडेट बाहिरिएको छ।सरिता दुलालकि साथी मिडियामा आउदै उक्त घटनाको पर्दाफास गरेकी हुन। श्रीमानले कुनैहलतमा हत्या नगरेको भन्दै सरिताको साथीले अन्य बिभिन्न रहस्यहरु बाहिर ल्याएकी छिन। बिहानै टिचिङ अस्पतालमा एक...

पोखरामा लास पोल्ने मान्छेसंग डरलाग्दो अन्तरवार्ता, भूत आफै आउँदैन बोलाउनुपर्छ (भिडियो)

चन्द्रबहादुर नेपालीको पुखौली घर म्याग्दी हो । उनी पोखराको रामघाट आर्घौ सदनमा लास पोल्न बसेको करिब नौं बर्ष भयो । उनी डेढ बर्ष हुँदा नै उनकी आमाले संसार छाडेर गईन् । बाबुले...

स्कटल्याण्ड ग्लासगो नयाँ वर्ष कार्यक्रम, नेपाली स्कटिस सोसाइटी गठन

स्कटल्याण्ड। स्कटल्याण्ड ग्लासगोमा नेपाली स्कटिस सोसाइटीको आयोजनामा नयाँ वर्ष शुभकामना सांगीतिक साँझ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नवकृष पञ्चकोटी, योगेश पराजुली ,कोकिला दाहाल, रबिन पञ्चकोटी लगायतले गीत, सांगीतिक धुनहरु प्रस्तुत गर्नु...

नर्थ क्यारोलाइनाको वेक काउन्टीमा साँस्कृतिक झाँकी सहित तेस्रो नेपाल दिवस भव्य रुपमा सम्पन्न

मोरिसभिल, नर्थ क्यारोलाइना अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित वेक काउन्टीमा रहेको मोरिसभिल सहरमा गत शनिवार अप्रिल २०, २०१९ का दिन तेस्रो नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। स्थानीय नेपाल सेन्टर अफ...

एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो मोडल एकडेमी अफ च्याम्पियन ट्रफी द्वारा सम्मानित

विजय थापा ,डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च ३० तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई ६ वटा स्वर्ण पदक ,७ वटा कास्य...

तरिका हो ? हिट हुनुको रहस्य यस्तो छ, नेप ग्याज्मका डोरेस खतिवडा र सरोज भण्डारी यसरी बने कमेडियन

मनोरञ्जनको क्षेत्रमा पछिल्लो समय हाँस्यव्यङ्ग्यको प्रभाव र माग उच्च छ। हाँस्यव्यङ्ग्यमा लागेका टिमहरुले निर्माण गरेको सिनेमाले पछिल्लो समयमा नेपाली सिनेमा इतिहासमा सर्वाधिक कमाउनु तथा टेलिभिजन, युट्युवमा पनि यस्ता खालका सामाग्रीहरु धेरै हेर्नु...

सहकारी बदमास भएको भन्दै जंगीए सञ्चार मन्त्री बास्कोटा (भिडियो सहित)

काभ्रे, १४ बैशाख : सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सहकारीको काम प्रति असन्तुष्टी जनाएका छन् । शनिबार काभ्रेको धुलिखेलमा ‘सहकारीको सारथी’ नामक पुस्तक विमोचन गर्दै उनले...

सांस्कृतिक परेडमा लिटिल मिस हेरिटेजका प्रतियोगी

काठमाडौं – ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का १६ प्रतियोगिले सांस्कृतिक परेड प्रस्तुत गरेका छन् । उनीहरुले बिभिन्न जातजातिका भेषभुषामा सजिएर बसन्तपुरडवलीमा सांस्कृतिक परेड गरेका हुन्। देशको कलासंस्कृति र भेषभुषा आन्तरिक तथा बाह््य...