लोकप्रिय गायिका शान्ति श्री परियार, रविन लामिछाने र सचिन भट्टराईको नयाँ कोसेली ‘वनैमा स्याऊला छ’ बजारमा

कविराज ढकाल, काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेका गायक हुन् रविन लामिछाने । विशेषगरी मौलिक लोक तथा दोहोरी गीत गाउन एवम् सृर्जना गर्न रुचाउने रविन पछिल्लो समय...

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् मंसिर ११ गते आईतबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर ११ गते आईतबार इश्वी सन २०२२ नोभेम्वर २७ तारीख मार्गशीर्ष शुक्ल पक्ष चतुर्थी तिथी पूर्वाषाढा नक्षत्र गण्ड योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा शुभ...

मृत्यु भएका ४७१ जना स्याङ्जालीले स्वर्ग बाटै भोट खसाले !

१० मंसिर, काठमाडौं । मृत्युवरणलाई स्वर्गारोहणपनि भनिन्छ । मृत्युपछि मानिस स्वर्गमा गएर बस्ने विश्वास गरिन्छ । यो लोकमा भने खरानी वा गलेर सकिन्छन् । तर नेपालको स्याङ्जा जिल्लामा मृत्यु भइसकेका ४७१ जनाले...

अमेरिकी फोटो पत्रकारले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ !

काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा...

गठबन्धनबाट कांग्रेसले बढी फाइदा लियो, हामीले शिक्षा लियौँ : अध्यक्ष नेपाल

राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारूढ पाँचदलीय गठबन्धनबाट कांग्रेसले बढी फाइदा लिएको स्वीकारेका छन् । रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनले सोचेजस्तो...

मतपरिणाम आउँदै गर्दा प्रचण्डले भने- देश दुर्घटनामा जाला कि भन्ने आशङ्का लाग्यो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उहाँले...

ब्राजिलका फरवार्ड नेयमारले दुई खेल गुमाउने , समर्थकहरु भए निराश

ब्राजिलका फ्यानहरुलाई दुःखद खबर आएको छ । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत आउने दुई खेल गुमाउने भएका छन् । एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन्...

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् मंसिर १० गते शनिबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १० गते शनिबार इश्वी सन २०२२ नोभेम्वर २६ तारीख मार्गशीर्ष शुक्ल पक्ष तृतिया तिथी मूल नक्षत्र धृति योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा गद...

गोकुल बाँस्कोटा झन्डै ६ हजार मतले विजयी

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा निर्वाचित भएका छन्। उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत ल्याएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार...

म सबै कुरा सधैं सहन सक्छु भन्ने छैन: समिक्षा अधिकारी

काठमाडौं– गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । गायिका समिक्षा अधिकारीले आफू मान्छे भएकाले आफ्नो सहन सक्ने क्षमताको सीमा हुने बताएकी छिन् । फेसबुकको आफ्नो भेरिफाइड एकाउन्टमा आफ्नी साथीसंगको तस्बिरमा आएका...