गर्भवती बनाएर श्रीमानले बिचल्ली पारेपछि २ बर्षको छोरी सहित रुदै मिडियामा सबिना ,भन्छिन :अब छोरीलाईनि मार्छु आफुपनि मर्छु
पछिल्लो समय श्रीमानबाट हिंसा सहेर बस्दै आएका महिलाहरु विस्तारै न्यायको खोजिमा हिडेको देखिन थालेको छ । उनिहरुमा बढेको जनचेतनाका कारण नै आफ्ना समस्याहरु बाहिर ल्याउन सक्ने भएका छन् । यति भनिरहदा हिंसा...