प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने : सञ्चारमन्त्री बाँस्कोटा
प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम र कानुनसँग सम्बन्धित लगायत कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने बताउनुभयो ।...