बहिर्गमित जनमुक्ति सेनाद्वारा शिविरमा भ्रष्टाचार गर्ने कमाण्डरको नाम सार्वजनिक
१६ माघ काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले पूर्वजनमुक्ति सेनाको शिविरमा भ्रष्टाचार गर्नेको नाम सार्वजनिक गरेको छ । बुधबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरी बहिर्गमित जनमुक्ति सेनाले तत्कालिन जनमुक्ति सेनाका ७ डिभिजन...