कृष्णजस्तो ब्वाइफ्रेन्ड, रामजस्तो हज्बेन्ड चाहिन्छ मलाई : सुहाना थापा
नेपाली अभिनेत्री सुहाना थापाले भगवान् कृष्णजस्तो ब्वाइफ्रेन्ड ९केटा साथी० र भगवान् रामजस्तो हजबेन्ड (लोग्ने) चाहना रहेको बताएकी छन्। एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा उनले सो कुरा खुलाएकी हुन्। भगवान् कृष्ण र...