छुट्टा-छुट्टै बाटो लागेपछि जेरीले खोलिन् शंकरको पोल, कमाई देखेर पछि लागेको आरोप !
लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्। उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए। ‘दुई जनाकाे...