आमाको दोश्रो बिहे गर्दिने रिमाको रहर : श्रीमानको माया पनि तिमीबाट पाए भन्दै अंगालो हालेर रोए
काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले आफ्नी आमाको विवाह गराउन चाहेको बताएकी छिन् । ‘महापुरुष’ चलचित्रको प्रतिक्रिया लिने क्रममा रिमाले सञ्चारकर्मीहरुसँग यस्तो बताएकी हुन् ।गत कात्तिक ११ गतेदेखि नेपालका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको...