काठमाण्डौमा विशेष प्रदर्शन हुने चलचित्र ‘सायाबुङ’ को !

काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते ‘सायाबुङ’ को विशेष प्रदर्शन हुने...

५४ बर्षिया गोमा पराजुली कक्षा ४ मा पढ्दै , परिवारका सदस्य अझै पनि खुसि छैनन् (भिडियो सहित)

स्कटनेपाल युके, पोखरा १८ बस्ने ५४ बर्षीय गोमा पराजुली अहिले कक्षा ४ मा अध्यन गर्ने उनले आफ्नो बाल्यकालमा स्कुल देख्न पाइनन | आफ्ना बाबाले छोरालाइ मात्र स्कुल पढाउने र छोरीले पढ्नु पर्दैन...

सुन्दरीजलमा पौडी खेल्दा बेपत्ता बाबुको मुख हेर्न आएका सबिन, नेपाली सेनाको खोजी कार्य जारी भिडियो

भक्तपुर। २३ वर्षीय सबिन तामाङ कुसे औशीको दिन गोकर्नेश्वोर, महादेवस्थानमा मेला हेर्न आफ्ना केहि साथीसँग घरबाट हिडेका थिए। कुसे औसीको दिन नेपाली संस्कृति अनुसार बुबाको मुख हेर्ने चलन भएकाले छ महिनाको छोरी...

बनाउने भए बा-आमा घर समाजसेवी विनयले, अब कोहि पनि बाबुआमाहरु बेवारिसे भएर बस्नुनपर्ने भिडियोसहित

भक्तपुर। वरिष्ठ समाजसेवी विनयजंग बस्नेत र आमाहरूको आमा भनेर चिनिने दिल शोभा श्रेष्ठले संयुक्त रुपमा ‘बा आमा घर’ वृद्ध आश्रम बनाउने भएका छन् । कुसे औसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर...

सेती नदी थुनीएर भन्यो ठुलो नयाँ ताल l स्थानीयबासीहरुको भागाभाग ! के हुदै छ पोखरामा l

पोखरा महानगरपालिका वडा न ११ रामघाटमा सेती नदी थुनीएको नयाँ ताल बनेको छ l पोखराको माथिल्लो भागमा आएको लगातारको बर्षा पछी रामघाट छेत्रमा पनि जम्मा भैई ताल बनेको हो l रातको २...

“हुदैन कन्यादान” कबिता कन्यादान

“हुदैन कन्यादान” भन्छु कथा तिजको बेलामा समेटेर यो वेदना कन्यादान छोरीलाई दिन्छन हाम्रो समाजमा दान दिनलाई हैन जन्मेकी छोरी यस धर्तीमा पठाएको प्रकृतिले उनलाई जगतसृष्टि राख्न पढेकी खोज्छन बुहारी त गर्वपतन छोरीलाई...

गोर्खा नेपाली समाज डर्बीले भिक्टोरिया क्लबमा हरितालिका तीज भब्य रुपले सप्पन्न गर्यो (भिडियो र फोटो फिचर सहित)

हरि भट्टराई, डर्बी युके, 9 सेप्टेम्बर 2018 गोर्खा नेपाली समाज डर्बी ले भिक्टोरिया क्लबमा नेपाली नारी हरुको महान पर्व हरितालिका तीज भब्य रुपले सप्पन्न गरेको छ। हरितालीकातीजको कार्यक्रम समाजका सचिब हरि भट्टराईले...

निकालियो बेगनास तालमा डुबेका ८ जनाको शब, कसरी भयो यती ठूलो दुर्घटना (स्थलगत रिपोर्ट)

पोखराको बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुदा बेपत्ता भएका ४ बच्चा सहित ८ जना मृत फेला परेका छन् । डुङ्गा दुर्घटनामा परि बेपत्ता भएका गैडाकोट घर भएका एकै परिवारका ३२ बर्षीय रवि...

हेर्दाहेर्दै निल्याे वेगनासले ८ जना पाहुना ! (भिडियो)

गाउँको सुन्दर घर जहाँ बुढा बुढी मात्र बस्थे । भएका बालबच्चा पढ्नका लागि बाहिर भएपछि भर सुन्य छ । चाडबाड बाहेक घरमा मान्छेको चहलपहल हुँदैन । तीज लागेपछि पाहुनाहरु आउन थाल्छन् ।...

बेलायतमा मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिने !

लन्डन । बेलायतमा मिसेस नेपाल यूके प्रतियोगिता २०१८ आयोजना गरिने भएको छ । लण्डनको दुई स्थानमा गरिएको अडिसनबाट बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आबद्ध ११ सहभागीहरु छानिएका छन् । साथै अन्य...