सर्लाहीमा प्रेमी बितेको चार दिनमा प्रेमिकाले पनि गरिन् आत्महत्या
काठमाडौँ : सर्लाहीको हरिवन–११ मा एक जोडीले चार दिनको फरकमा संसार त्यागेका छन्। हरिवन ११ का २१ वर्षीय रोहित बानियाँले आत्महत्या गरेको चार दिनको दिन सोही ठाउँकी २० वर्षीया प्रमिता साहले पनि...