गोर्खाको गाउमा शौचालयमा सुत्न बाध्य यी परिवारको लागि घर निमार्ण सुरु : तपाई को सहायोग को खाचो !
गोरखा सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरेका दलबहादुर बिक र बिमला बिक आफ्ना पाँच सन्तान सहित ओत लाग्ने घर हो यो । दलबहादुर बिक बोल्न खोज्छन तर आवाज स्पष्ट निकाल्न सक्दैन अस्वस्थ...