हामी निर्दयी किन बन्दैछौ ? के हामी भित्र माया करुणा अनि मानवता छैन?
थानेश्वर गौतम हामिले सुनेको या थोरै भएपनि भोगेको कुरा पहिले हाम्रा पुर्खा अनि अग्रज हरुको पालामा कतै घटना घट्यो भने सारा दुनियाँ अचम्मित हुन्थे ,कोहि कसैको मृत्यु भयो भने दुखित हुँदै सबै...